
रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठ ज्युले गायक दिनेश श्रेष्ठको ए पर्देसि लोकभाकालाइ छानेर दिए अवार्ड ए परदेशी गितका गायक दिनेश श्रेष्ठ लाई नेपाल रास्ट्रीय संगीतकर्मी संघ युएइ साखाले र ज्योति फिल्मको संयुक्त आयोजना गरिएको यो अवार्ड साथै ज्योति फिल्म सांगीतिक साझ निकै भब्य साथ युएइमा सम्मपन्न भएको छ ।
नुवाकोटमा जन्मेका गायक दिनेश श्रेष्ठ मौलिक काठे गितहरु बजारमा निकै चर्चामा रहेको छ हालै परदेशी हरुको निमित्त गायक श्रेष्ठले गाउनु भएको गीतको बजारमा निकै चर्चा बटुल्न सफल भएका थिए। सोहि गित बाट गायक दिनेशले अवार्ड जितेका हुन्।