
काठमाडौँ,
आउदै गरेको माघ ११ गते शुक्रबार दुप्चेश्वर गाउपालिका समुन्द्रटारमा बिबिध कार्यक्रम सगै क.गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा भब्य गाउपालिक अधिबेशन हुने भएको छ।
सोहि कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज केसब राज पाण्डे रहने छन् भने जिल्ला अध्यक्ष बाट बद्रि मैनाली साथै बलराम आचार्य प्रदेश कमिटि बाट बिशेष अथितिमा उपस्थित हुने छन् ।