मनोरंजन ब्यबसायीहरुको रास्ट्रीय भेला रक्षा मन्त्रि मानबिर राइज्युको उपस्थितिमा भ्याब्यताको साथ सम्पन्न

Aatmaram Thapa July 13, 2025
मनोरंजन ब्यबसायीहरुको रास्ट्रीय भेला रक्षा मन्त्रि मानबिर राइज्युको उपस्थितिमा भ्याब्यताको साथ सम्पन्न

काठमाडौँ, २९
मनोरंजन ब्यबसायी रास्ट्रीय भेला रक्षा मन्त्रि मानबिर राइज्यु लगायत चर्चित कलाकार हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। रात्रि कालिन ब्यबसाय गर्दा बिभिन्न समस्या भोग्दै आएको र नेपाल प्रहरी रात्रिकालिन मनोरंजन ब्यबसायलाइ गरिने ब्यबहारमा नेपाल सरकारले ध्यान दिन जरुरत छ भने भन्दै मन्त्रि राइ समक्ष प्रस्ताब समेत राखे।

मन्त्रि राइले भने छिमेकी रास्ट्र मा कलाकारले राजस्व तिरेर देश चलेको छ अब नेपालमा पनि पर्यटकलाइ आकर्षणको निम्ति रात्रि कालिन मनोरंजन व्यवसायलाई सुरक्षित बनाउन जरुरत छ।